लगानीखबर, काठमाडौं– सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न खातामा आज (भाद्र १५ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।