Like us!
Follow us!

ग्लोबल आइएमई समुन्नत योजनाले गर्यो लाभांश दिने घाेषणा

ग्लोबल आइएमई समुन्नत योजनाले गर्यो लाभांश दिने घाेषणा

लगानीखबर काठमाडौं, ग्लोबल आइएमई समुन्नत योजना – १ ले आफ्ना इकाईधनीहरुको लागि लाभांश दिने घोषणा गरेको छ । 

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे हिजाे भाद्र १४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि ग्लोबल आइएमई समुन्नत योजना – १ का इकाईधनीहरूलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ कराेड रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने सूचना मार्फत जानकारी गराइएको छ । 

हेर्नुहोस् सूचना :

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।