Like us!
Follow us!

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा पैसा राखे यस्तो ब्याज, ऋण लिए ब्याज कति?

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा पैसा राखे यस्तो ब्याज, ऋण लिए ब्याज कति?

लगानीखबर, काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक सूचना निकाल्दै आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ।  बचत खातामा बैंकले ४.२५% देखि ५.२५% ब्याज दिने सूचनामा जनाएको छ।  

बैंकको बेस रेट भने ८.९२% तय भएको छ।     

हेर्नुहोस सूचना 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।