Like us!
Follow us!

पुनरकर्जाको लागि आवेदन दिन प्राइम बैंकको आग्रह

पुनरकर्जाको लागि आवेदन दिन प्राइम बैंकको आग्रह

लगानीखबर, काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना ऋणी/ग्राहकहरुलाई पुर्नकर्जाको लागि भाद्र ३१ गतेसम्म आवेदन दिनका लागि अनुरोध  गरेको छ ।
बैंकले, नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित निवेदन दिन हुन सूचित गरेको छ । 
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।