Like us!
Follow us!

DIVIDEND

आरएमडीसी लघुवित्तले आजबाट लाभांश पठाउने, तपाईंकाे खातामा आएन भने के गर्ने ?

आरएमडीसी लघुवित्तले आजबाट लाभांश पठाउने, तपाईंकाे खातामा आएन भने के गर्ने ?

लगानी खबर, काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पाैष २ गते, बिहीबार) बाट आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम लाभांश पठाउने भएकाे छ । ...