Like us!
Follow us!

तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, कति दिने भाे बोनस ?

तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, कति दिने भाे बोनस ?

लगानी खबर, काठमाडौं – तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

बैंककाे हिजाे (पाैष १ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६ सय ३२ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fdafa75e02de.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।