Like us!
Follow us!

#Esewa

डिजिटल भुक्तानीको लागि इसेवा र एमबैंकबीच सम्झौता

डिजिटल भुक्तानीको लागि इसेवा र एमबैंकबीच सम्झौता

लगानी खबर, काठमाडौं - डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ ।