Like us!
Follow us!

#libertyenergy

निर्माणाधीन दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा

निर्माणाधीन दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा

लगानीखबर, काठमाडौँ  – पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ...