लगानीखबर, काठमाडौं– लिवर्टी इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आइपिओ) को दोस्रो दिन (बिहीबार)सम्म ५० हजार जनाले आवेदन दिएका छन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बिहीबार ४ बजेसम्म ५० हजार जना आवेदकले २० लाख कित्ताको लागि आवेदन दिएका छन् ।
बजारमा तीन कम्पनीको आइपिओ निश्कासन सँगै मेरो शेयरमा लगानीकर्ताको चापको कारण बिहीबार लगानीकर्ताले धेरै लगानीकर्ताले आइपिओ भर्नबाट बन्चित भएका छन् । मेरो शेयर एकैपट ह्वात्तै लगानीकर्ताको चाप बढेका कारण सष्टम डाउन भएको सिडिएससीले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।