लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुक्का भएकाे छ । ...
लगानी खबर, काठमाडौँ - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे शेयर बिक्री गर्नका लागि गाेप्य शिलबन्दी बाेलपत्र आह्वान गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - फर्स्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । ...
लगानी खबर, काठमाडौँ - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने भएको छ । ...
लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । ...
लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे संस्थापक समूहकाे शेयर आज (मंसिर २५ गते, बिहीबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । ...