Like us!
Follow us!

युनाइटेड फाइनान्सका शेयरधनीको हात खाली हुने भाे

युनाइटेड फाइनान्सका शेयरधनीको हात खाली हुने भाे

लगानी खबर, काठमाडौँ - युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने भएको छ । 

कम्पनीकाे हिजाे ((मंसिर २४ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले  संस्थाको वित्तीय अवस्था थप सवल र शशक्त बनाउन आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fd1ae68e39fe.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।