Like us!
Follow us!

SHARE MARKET

मध्य भोटेकोशीको आईपीओमा आजदेखि पुन: आवेदन दिन सकिने

मध्य भोटेकोशीको आईपीओमा आजदेखि पुन: आवेदन दिन सकिने

लगानी खबर, काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण वैशाख २३ गते देखि स्थगित मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आज (साउन ५ गतेदेखि) पुनः आवेदन दिन सकिने भएको छ ।