लगानी खबर, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयर परिमार्जन भएको छ । कम्पनीको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।
कम्पनीको १९ लाख ७५ हजार ५ सय ८४ दशमलव ६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
याेसँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ६०:४० को अनुपात कायम भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।