लगानी खबर, काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव रद्द गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) चैत्र २७ गते शुक्रबार बाँडफाँड हुने भएकाे छ । ...
लगानी खबर, काठमाडौं – अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । ...
लगानी खबर, काठमाडौँ - रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदनकाे वर्षात् लागेकाे छ । ...
लगानी खबर, काठमाडौं - ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचिकृत भएको छ । ...
रुरु जलविद्युत् परियोजना लिमिटेडको आईपीओ आज अर्थात् चैत्र २४ गते बन्द हुदैँछ। आइपिओ चैत्र २० गते शुक्रबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो। ...
लगानी खबर, काठमाडौं - रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदनकाे ओइराे लागिरहेकाे छ । ...
लगानी खबर, काठमाडौं – ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ । कम्पनीले JLI सिम्बाेल पाएकाे छ । ...