लगानी खबर, काठमाडौं - सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ । ...
लगानी खबर, काठमाडौं – सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित बार्हाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
लगानी खबर, काठमाडौं - रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ । ...
लगानी खबर, काठमाडौं - सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । ...
लगानी खबर, काठमाडौं - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । ...
लगानी खबर, काठमाडौँ - सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि बिक्री गरिरहेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (चैत्र १० गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । ...
लगानी खबर, काठमाडौँ - सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) मा लगानीकर्ताहरूकाे आवेदन दिने क्रम बढ्दाे छ । ...
लगानी खबर, काठमाडौं - राष्ट्र उत्थान लघुवित्तको दोस्रो वार्षिक सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा चैत्र ८ गते आइतबार, संस्थाकाे केन्द्रिय कार्यालय, साँगा, काठमाडाैँमा सम्पन्न भएको हो ।