लगानी खबर, काठमाडौँ - आजकाल नेपाली सेयर बजारमा छुट्टै राैनकता देखिन थालेकाे छ । ...
लगानी खबर, काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री गरेको हकप्रद सेयर बाँडफाँड भएको छ । ...
लगानी खबर, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले आज जेठ २० गते, बिहीबारबाट हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । ...
लगानी खबर, काठमाडौँ - इमर्जिङ्ग नेपाल लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ । ...
लगानी खबर, काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने निर्णय सार्वजनिक गरेसँगै कम्पनीकाे सेयरमूल्यमा उछाल देखिएकाे छ । ...
लगानी खबर, काठमाडौँ - राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । ...
लगानी खबर, काठमाडौँ - हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ । ...
लगानी खबर, काठमाडौँ - पछिल्लाे समय नेपाली सेयर बजारमा नयाँ लगानीकर्ताहरू थपिने क्रम दिनानुदिन गर्दै बढिरहेकाे छ । ...