लगानीखबर, काठमाडौ– सहारा विकास बैंक लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर भर्ने म्याद थपिएको छ । यसअघि भदौ ८ गतेसम्म भनिएकोमा अब भाद्र २३ गतेसम्म पुर्याइएको छ...