सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने १ अर्ब रुपैयाँ बराबरको 'सनराइज ब्लूचिप फण्डको' इकाई चैत १ गतदेखि निष्कासन तथा बिक्री खुला हुने भएको छ । ...