लगानी खबर, काठमाडौं - आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । ...
सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । ...