Like us!
Follow us!

नेप्सेमा सामलिङ्ग पावरको आईपीओ सूचिकृत

नेप्सेमा सामलिङ्ग पावरको आईपीओ सूचिकृत

लगानी खबर, काठमाडौं -  आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि  SPC सिम्बोल पाएको छ ।

स्टकका अनुसार कम्पनीको ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेको छ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड कार्तिक १६ गते, मंगलबार सम्पन्न भएको थियो । 

सूचना हेर्नुहोस् :

619dea0ae37dc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।