लगानी खबर, काठमाडौं - रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएकाे छ । ...
लगानी खाबर, काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । ...
लगानी खबर, काठमाडौं - रुस र युक्रेनबीच युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट नेपालले करिव ५ अर्ब रुपैयाँको विभिन्न वस्तु आयात गरेको छ । ...
लगानी खबर, काठमाडौं - रुससँगको यद्धबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन् । ...
लगानी खबर, काठमाडौं - भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतलाई आफ्नो सिमाना रक्षा गर्न रुसी सहयोग चाहेको बताएकी छिन् । ...
लगानी खबर, काठमाडौं - युक्रेन संकटका कारण पाँच भागको एक भाग मानिसहरू संकटमा पर्ने एक अध्ययनमा उल्लेख छ । ...
लगानी खबर, काठमाडौं - रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल भएमा रसियाले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने चेतावनी दिएका छन् । ...
लगानी खबर, काठमाडौं - रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । ...