लगानी खबर, काठमाडाैँ - नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडकाे २४औं वार्षिक साधारण सभा आज (असार ३१ गते, बिहीबार) कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । ...