लगानी खबर, काठमाडौं - एनआईबिएल एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने चौथों योजनाको रुपमा “एनआईबिएल समृद्धि फण्ड -२” नामको बन्दमुखी योजना...