Like us!
Follow us!

#NACL

एनआइसी एशिया क्यापिटलको खुल्लामुखी म्युचुअल फन्ड आजदेखि खुल्यो, कति दिने आवेदन ?

एनआइसी एशिया क्यापिटलको खुल्लामुखी म्युचुअल फन्ड आजदेखि खुल्यो, कति दिने आवेदन ?

लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाई आज (मंसिर १२ गते, शुक्रबार) बाट खुल्ला भएकाे छ ।