लगानी खबर, काठमाडौं - राष्ट्रिय सभाको मंगलबारको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । ...