Like us!
Follow us!

#GIMES1

ग्लोबल आइएमई समुन्नत योजना १ काे बम्पर लाभांश घाेषणा

ग्लोबल आइएमई समुन्नत योजना १ काे बम्पर लाभांश घाेषणा

लगानी खबर, काठमाडाैँ - ग्लोबल आईएमई बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ ।