Like us!
Follow us!

ग्लोबल आइएमई समुन्नत योजना १ काे बम्पर लाभांश घाेषणा

ग्लोबल आइएमई समुन्नत योजना १ काे बम्पर लाभांश घाेषणा

लगानी खबर, काठमाडाैँ - ग्लोबल आईएमई बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडकाे हिजाे (असाेज २४ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

क्यापिटलले योजनाको ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना पछि प्रकाशन गर्ने जानकारी दिएकाे छ ।

सूचना हेर्नुहाेस् :

6163ca0a9eccc.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।