Like us!
Follow us!

#Buddha_Bhumi_Hydro

नेप्सेमा बुद्धभुमि हाइड्रोको आईपीओ सूचिकृत, सोमबारबाट कारोबारमा आउने

नेप्सेमा बुद्धभुमि हाइड्रोको आईपीओ सूचिकृत, सोमबारबाट कारोबारमा आउने

लगानी खबर, काठमाडौं - आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुद्धभुमि नेपाल हाइड्रोपावरको लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि (BNHC) सिम्बोल पाएको छ ।