लगानी खबर, काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले फागुन १४ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे "कुमारी इक्विटी फन्ड" नामक सामुहिक लगानी कोषमा आवेदन दिने समय लम्बिएको छ । ...