लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । ...
लगानी खबर, काठमाडौं - कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । ...
लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित रहेर ल्याएको बताएका छन् । ...
लगानी खबर, काठमाडौं - खोटाङका स्थानीय तहमा बेरुजुको चाङ ठडिएको छ । ...
लगानी खबर, काठमाडौं - सरकारले कारबाही गरेर टुंगो लगाउनुपर्ने रकम रू. ६ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ । ...
लगानी खबर, काठमाडौं - अर्थ समितिको आज बसेको बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्ड र स्टक एक्स्चेन्जलगायतमा देखिएका समस्याहरूको छानबिनबाट सत्य तथ्य बाहिर ल्याउने बताएका छन् । ...
लगानी खबर, काठमाडौं - सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । ...
लगानी खबर, काठमाडौं - राष्ट्रिय सभाको मंगलबारको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । ...