लगानी खबर, काठमाडौँ - सहकारी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको छ । ...
लगानी खबर, काठमाडाैँ - स्थानिय तहको संचित कोषमा रहेको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न पाउने भएपछि वाणिज्य बैंकहरूमा ५० अर्ब रुपैयाँ थपिने भएको छ । ...
लगानी खबर, काठमाडौँ - वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । ...
लगानी खबर, काठमडौं - बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न सञ्चलकहरूले माग गरेका छन् । ...
लगानी खबर, काठमाडौं - सहकारीको सन्दर्भ ब्याजदर तत्काल नबढाउन सहकारी विभागका रजिस्ट्रारलाई दबाब बढेको छ । ...
लगानी खबर, काठमाडौं - आर्थिक वर्ष २०७७/०७८ मा सरकारको बेरुजु १२१ प्रतिशतले वृद्धि भए पनि एक दर्जन सरकारी कार्यालयको भने बेरुजु शून्य रहेको पाइएको छ । ...
लगानी खबर, काठमाडौं - महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणमा सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । ...
लगानी खबर, काठमडौं - रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यको ८८.39 प्रतिशतभ राजस्व संकलन गरेको छ । ...