Like us!
Follow us!

IPO/FPO/Right

लगानी गर्न पैसा जम्मा गर्नुस् : रूरू जलविद्युतले पायो प्रिमियममा आइपिओ ल्याउन बोर्डबाट अनुमति

लगानी गर्न पैसा जम्मा गर्नुस् : रूरू जलविद्युतले पायो प्रिमियममा आइपिओ ल्याउन बोर्डबाट अनुमति

लगानी खबर, काठमाडौँ - रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्रिमियम मूल्यमा साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ । ...