Like us!
Follow us!

नेप्सेमा चन्द्रागिरी हिल्सको आइपिओ सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

नेप्सेमा चन्द्रागिरी हिल्सको आइपिओ सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (माघ २३ गते, शुक्रबार) चन्द्रागिरी हिल्स लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका CGH संकेत प्रदान गरिएको छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

601cef62aef34.jpg 601cef69e5a41.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।