लगानीखबर, काठमांडौ- साहस उर्जा लिमिटेडको ७० लाख कित्ता साधारण सेयर ९आईपीओ० मा आज असोज ६ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । ...
लगानी खबर, काठमाडौं – साहस उर्जा कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । ...