लगानीखबर काठमाडौं, धितोपत्र बजारमा पछिल्लो समय धमाधम साधारण शेयर जारी भइरहेका छन् । यस्तै अहिले ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता आइपीओ सेयर बजारमा आउने भएको छ ।