Like us!
Follow us!

#PetrolPump

लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

लगानी खबर, काठमाडौं - लहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको छ ।