लगानी खबर, काठमाडाैँ - ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१' असार २२ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरिएको छ । ...