लगानीखबर, काठमांडौ- बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै माग भन्दा ७ गुणा भन्दा बढि आवेदन परेको छ । कम्पनीले हिजो सोमबार देखि सर्वसाधारणका लागि ७ लाख...
लगानीखबर, काठमांडाै- बुद्धभूमि नेपाल हाइड्रोपावरले आज साेमबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री सुरु गरेकाे छ । कम्पनीले एक सय रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।