लगानी खबर, काठमाडाैँ - आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर आईपीओको बाँडफाँड भोलि असार १३ गते, सोमबार हुने भएको छ । ...