Like us!
Follow us!

#urea mal

भारतीय मलको भरमा किसानः चर्को मूल्यमा किन्छन् मल

भारतीय मलको भरमा किसानः चर्को मूल्यमा किन्छन् मल

रकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ । ...

  • किसान भन्दछन् ‘युरिया मल कहिले पाइन्छ ?’

    टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा हुनुहुन्छ । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाउनुभएको छैन ...

  • सुर्खेतमा मल अभाव

    धान गोडमेल गर्ने ‘सिजन’ शुरु भइसक्यो तर किसानले अझै रासायनिक मल पाएका छैनन् । ...

  • अहिलेसम्म कृषकले पाएनन् युरियामल

    चितवनमा  युरियामलको चरम  अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । ...