Like us!
Follow us!

नेप्सेमा थपियाे २ कम्पनीकाे बाेनस

नेप्सेमा थपियाे २ कम्पनीकाे बाेनस

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बोनस बापतको ८ लाख १० हजार ३ सय १० दशमलव २० कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड​काे ८ प्रतिशत बोनस बापतको एक कराेड ४९ लाख ६० हजार कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।