Like us!
Follow us!

ङादी ग्रुपको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

ङादी ग्रुपको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाै - ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ ।

 कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि भाेलि असार २० गते १ दिनका लागी बुकक्लोज गर्ने निर्णय गरेको । त्यसैले आज असार १९ गतेसम्म कायम सेयरधनीहरुले १५० प्रतिशत हकप्रदमा आवेदन दिन सक्नेछन् ।

ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।