Like us!
Follow us!

रिडी र रैराङ हाइड्रो गाभिन आयोगले दियो स्वीकृती

रिडी र रैराङ हाइड्रो गाभिन आयोगले दियो स्वीकृती

रिडी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी एक आपसमा गाभिनका लागि विद्युत नियमन आयोगबाट वैशाख २६ गते स्विकृती प्राप्त भएको छ ।

अब कम्पनीले छिटै विशेष साधारण सभा आह्वान गरी मर्जरको प्रकृया पुरा गर्ने जानकारी दिएको छ ।

यी दुई कम्पनीहरुको वार्षिक साधारण सभाबाट अनुमोदन गरी एक आपसमा गाभिन सहमतिको लागि गत पाैष २६ गते आयोग समक्ष निवेदन पेश गरिएको थियो । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।