Like us!
Follow us!

गुराँस लाइफ इन्स्योरेन्सको बीमालेखमा व्याज छुट

गुराँस लाइफ इन्स्योरेन्सको बीमालेखमा व्याज छुट

लगानी खबर, काठमाडौँ - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेखमा व्याज छुट गर्ने भएकाे छ ।

कम्पनीले हालकाे काेभिड-१९ काे महामारीकाे लकडाउन र बीमितहरूकाे मागलाई ध्यान दिई कम्पनीबाट जारी भएका व्यतीत बीमालेखहरूकाे लागि बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतीत बीमालेखहरूमा बीमालेख पूर्नजागरण गर्दा लाग्ने शुल्कमा तलकाे सूचनामा उल्लेख गरिए अनुसारकाे छुट प्रदान गर्ने भएकाे हाे ।

त्यसैगरी, कम्पनीले याे अवसरकाे फाइदा लिई ताेकिएकाे म्याद भित्र बीमाशुल्क तिरी बीमालेख नवीकरण गर्न अनुराेध गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

5f647cc304a55.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।