लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) नेपाल स्ट्रक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज युनाइटेड ईदी-मार्दी र आरबी हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर ८ सय ३४ रुपैयाँ ९० पैसा पुगेको छ । यो समाचार तयारपार्दासम्म नेप्से परिसूचक ५.६३ प्रतिशतले बढेर २६९८.७४ विन्दुमा पुगेको छ । त्यस्तै १ अर्ब १८ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।