Like us!
Follow us!

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - लगानी खबर, काठमाडौं (आज माघ ३ गते सोमबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज मेगा बैंक नेपाल लिमिटेडको सेयर सूचिकृत हो । 

बैंकको १० प्रतिशत बोनश बापतको १ करोड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलब ९५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
 

61e51b2760466.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।