Like us!
Follow us!

यी हुन् बुधबार सर्वाधिक सेयर मूल्य घट्ने १० कम्पनी

यी हुन् बुधबार सर्वाधिक सेयर मूल्य घट्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ  - आज (बुधबार) सेयर बजारमा सामान्य वृद्धि भएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज बैंकको सेयर मूल्य ३.३९ प्रतिशतले घटेर ४ सय ८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स, महालक्ष्मी विकास बैंक, गुहेह्वरी मर्चेन्ट बैंक एण्ड फाइनानस, जोशी हाइड्रोपावर, साम्लीङ पावर कम्पनी, नबिल बैंक, सानिमा माई हाइड्रोपावर र ८.५ प्रतिशत सानिमा डिबेञ्चर रहेका छन् । 

61cc36bd023ff.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।