Like us!
Follow us!

लगानीकर्ताको ‘नो भोट’ अभियान सफल, दाेस्रो चरणमा 'एक प्रश्न' अभियान

लगानीकर्ताको ‘नो भोट’ अभियान सफल, दाेस्रो चरणमा 'एक प्रश्न' अभियान

लगानी खबर, काठमाडौं - केही समय अगाडी नो भोट अभियान चलाएका आम लगानीकर्ताले अब दोस्रो अभियान चलाउन लागेका छन् । यस अघि पूँजीबजार विरोधी नेताहरुलाई आगामी चुनावमा नो भोट भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका थिए । 

सो अभियान पश्चात लगानीकर्ताले अब सरकारलाई दवाव स्वरुप हरेक दिन एक प्रश्न अभियान सञ्चालन गर्न लागेका हुन् । दोस्रो अभियान अन्तर्गत लगानीकर्ताले सामाजिक सञ्जालमा हरेक दिन आफ्नो प्रोफाइल तस्विर र कभर तस्विरमा प्रश्नको तस्विर राख्ने भएका छन् । 

यस्ता छन् दोस्रो अभियानमा लगानीकर्ताले सरकारलाई गर्ने प्रश्नहरु :

 

61bf0bfba11ab.jpg 61bf0bfd9f762.jpg 61bf0bffa2728.jpg 61bf0c021673d.jpg 61bf0c0493835.jpg 61bf0c0728ba7.jpg 61bf0c0a1b5bd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।