Like us!
Follow us!

नेप्सेमा १२ करोड ५० लाख कित्ता इकाई सूचिकृत

नेप्सेमा १२ करोड ५० लाख कित्ता इकाई सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि भदाै १० गतेसम्म बिक्री गरेको मेगा म्युचुअल फण्ड–१ को इकाई सूचिकृत भएकाे छ ।

फण्डको १२ करोड ५० लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि MMF1​ सिम्बोल प्रदान गरिएको छ ।

सूचना हेर्नुहाेस् :

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।