Like us!
Follow us!

लुम्बिनी विकास बैंकको १३ दशमलव ७१२ प्रतिशत लाभांश घोषणा

लुम्बिनी विकास बैंकको १३ दशमलव ७१२ प्रतिशत लाभांश घोषणा

लुम्बिनी विकास बैंकले कुल १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको ८ कात्तिकको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि तीन दशमलव ७१२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ ।प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लुम्बिनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

617795577f5db.jpg 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।